Welcome to
Paschim Paaila

Monday, May 24, 2010

नेपालको झाडापखाला महामारी र अबको युवा पाइला??????????

नेपालको बिगतको तितो दिनहरु नियाल्दा १ बर्ष अघिको मध्य एबम सुदुर पश्चिम नेपालको झाडापखाला महामारी पनि आउने गर्दछ, जसबाट केवल २ - ३ महिनाको अवधिमा नै ३०० भन्दा बढी मानिसहरुको अकालमा मृत्यु भएको थियो/ हुनत त्यसको रोकथामका लागि धेरैतिरबाट पहलहरु भएका थिए, तर आजको मुख्य सरोकार भनेको यस्ता महामारी जन्य समस्या हरु उत्पति नै हुन नदिन हो भन्ने तार्किक निष्कर्षका साथ यो बर्ष यस्ता प्रकोपहरु हुन नदिन अबको युवाको पाइला कस्तो हुन सक्दछ होला? (कृपया सबैजना खुलेर यो छलफलमा भाग लिनुहोला/)
धन्यबाद!!!!