Welcome to
Paschim Paaila

Tuesday, August 3, 2010

WASH FORUM Interaction program on: उहिलेका कुरा: भैरब दाईसंग

WASH FORUM Interaction program on:
उहिलेका कुरा: भैरब दाईसंग  

बिगत केही दसकदेखि निरंतर रुपमा खाने पानी तथा सर्सफाई को छेत्रमा सरकारी, गैर-सरकारी तथा निजी छेत्रबाट   धेरै प्रयासहरू भएका छन्। यसै   प्रयास अनुरूप सन 2008  लाई संयुक्त राष्ट्रसंघको अगुवाइमा अन्तरास्त्रिय सरसफाइ बर्षको रुपमा पनि मनाइएको थियो। तर पनि आजको स्थितिलाई नियाली हेर्दा केवल ४० प्रतिशतको हाराहारीमा मात्र आमनागरिकमाझ खानेपानी सरसफाइ को पहुच पुग्नु आँफैमा एक चुनौती हो र साथै हरेक बर्ष खाना, पानी र आचरनमा मात्र ध्यान दिन सकिएमा पनि बच्न सकिने झाडापखालबाट बर्सेनी १०००० भन्दा बढी बाल बालिकाहरुले आफ्नो पाँचौ जन्मदिन देखन नपाउदै अकालमा ज्यान गुमाउनु पारीरहेको यथार्त हामीमाझ हुनु पनि दुखको कुरा हो ।     
यिनै कुराहरुलाई समेट्दै बरिष्ठ  बातावरण पत्रकार तथा खानेपानी र सरसफाइ छेत्रमा कृयाशिल ब्यक्तित्व श्री भैरब रिसाल, जसलाई कुनै उपमा वा नयाँ नामले चिनाइरहनु पर्ने आवश्यकता नरहेको र वहाँले ब्यक्तिगत प्रयासबबाट खानेपानी र सरसफाइ को छेत्रमा पुर्‍याउनु भएको अतुलनिय योगदानहरु जस्तै सरसफाइ र चर्पी निर्माण तथा चर्चित कार्यक्रमहरु जस्तै हुम्लामा उज्यालो कार्यक्रम, चेपाङसग रेडियो कार्यक्रम आदि सञ्चालन गर्नुभएको छ। त्यसैले,  वहाँसगको अनुभबहरुबारे भलकुसारी गर्ने उद्धेश्येले वाश फोरम अन्तर्कृया (WASH FORUM Interaction ) कार्यक्रम आयोजना गर्न लागिएको हुँदा यहाँ हरुको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।

Date: 6 August, 2010, Friday
Time: 2:00-4:00 pm
Venue: ENPHO HALL, Thapagaun, New-Baneshwor
           (Beside the new Alliance College building)


धन्यवाद!

-"पश्चिम पाइला"                                        -एन्फो                                              -आर सि एन एन    
("paschim paaila")                                     (ENPHO)                                           (RCNN)

No comments:

Post a Comment