Welcome to
Paschim Paaila

Tuesday, August 16, 2011

“महामारी मुक्त नेपाल” का लागी युवाहरुको ऐक्यवद्धता


“महामारी मुक्त नेपाल” का लागी युवाहरुको ऐक्यवद्धता



- कमला के. सी./ ३१ साउन, २०६८   
प्राय युवाहरुको भिडभाड र लामो ताँती देख्ने वित्तिकै हामी सोच्ने गर्छौ कि कुनै आन्दोलन, चक्काजाम, विरोध  र्याली इत्यादी होला तर यदि यहि २०६८।०४।२७ गते (अन्तरास्त्रिय युवा दिवस-११) का दिन टेकुस्थित  स्वास्थ्य सेवा विभाग अगाडी तपाईले युवाहरुको ताँती देख्नुभएको थियो र त्यसलाई कुनै आन्दोलन होला भनेर वास्था नगरी हिड्नुभएको थियो भने तपाईले युवाहरुको एउटा राम्रो सुरुवातलाई नियाल्ने मौका गुमाउनु भएको छ । त्यस दिनको युवाहरुको कदमले नेपालका युवाहरु पनि आफ्नो देश र मातृभुमिको निम्ति लागी परिरहेको कुरा स्पष्ट हुन्छ ।

खानेपानी र सरसफाईको नाजुक स्थितले गर्दा हाम्रो देशमा आजसम्म पनि वर्षेनि १०,५०० बालबालिकाहरुले अकालमा ज्यान गुमाईरहेका छन् भने विभिन्न किसिमका पानी र सरसफाईजन्य रोगहरुको महामारीले पनि सयौँ मानिसहरुले ज्यान गुमाई रहेका छन्, जुन कुरालाई २०६६ सालको सुदुरपश्चिम र मध्यपश्चिमका जिल्लाहरुमा फैलिएको झाडापखला महामारीले पनि पुष्टि गर्दछ । यिनै कुराहरुमा केन्द्रित रहेर “नेपालमा फेरी अर्को महामारी नदोहोरीयोस्” भन्ने मुख्य नाराका साथ “महामारी मुक्त नेपाल” का लागी विभिन्न क्षेत्रसंग सम्बन्धित ३०० भन्दा बढी युवाहरुको जमातले नेपाल सरकार अन्र्तगत स्वास्थ्य मन्त्रालयको स्वास्थ्य सेवा विभागमा जम्मा भई सरकारले अहिले सम्म खानेपानी, सरसफाई र महामारीको क्षेत्रमा गर्दै आएको काम एकदमै राम्रो रहेको र यसलाई अझ राम्रो र प्रभाबकारी बनाउन आफुहरु सधै तत्पर रहेको भन्दै ऐक्यवद्धता जनाएका छन् ।

उक्त कार्यक्रममा सम्पुर्ण युवाहरुको तर्फवाट ऐक्यवद्धता पत्र सहित हस्ताक्षर गरिएको कपडा “महामारी तथा रोग नियन्त्रण साखा” का साखा उपप्रमुख डा. मुरारी प्रसाद उपाध्याय लाई हस्तान्तरण गरिएको थियो । कार्यक्रमको समापन पुर्व कार्यक्रमा उपस्थित अतिथिहरु अनिल चित्रकार (सामाजिक उद्यमी), आशुतोष तिवारी (राष्ट्रिय संयोजक वाटर एड नेपाल), राजेश अधिकारी (प्रोमोसनल मेनेजर, एन्फो), रमन नेपाली (सामाजिक कार्यमा क्रियाशिल युवा) आदीले आफ्नो मन्तव्य राख्नु भएको थियो । “युवाहरु राष्ट्रका कर्णधार हुन्, हजारौ युवाहरु विदेशिदै गरेको समयमा यसरी युवाहरु “महामारी मुक्त नेपाल” को लागी एकजुट हुनु राम्रो सुरुवात हो र यसललाई निरन्तरता दिनु पर्छ” भन्दै सामाजिक उद्यमी अनिल चित्रकारले युवाहरुलाई हौसला दिनुभएको थियो । 

अन्त्यमा, “महामारी तथा रोग नियन्त्रण साखा” का साखा उपप्रमुख डा. मुरारी प्रसाद उपाध्यायले ऐक्यवद्धता पत्र ग्रहण गर्दै “युवाहरुको यो सहयोगलाई आत्मासाथ गर्दै आउदा दिनहरुमा “महामारी मुक्त नेपाल” का लागी युवाहरुसंग संगै हातेमालो गर्ने र सरकारको तर्फबाट सक्दो सहयोग गर्नेछौ” भन्दै कार्यक्रमको समापन गरिएको थियो । उक्त कार्यक्रमलाई “पश्चिम पाईला” नामक युवा संजालले सहजिकरण गरेको थियो ।

Monday, August 15, 2011

Skill development on Biosand Filter Construction

Skill development on Biosand Filter Construction

By: Giri Raj Khatri

With the aim of increasing youth entrepreneurship among urban youths, skill of youths was enhanced through Biosand filter construction training. Eleven community youths were trained on four days with hands on practices. Biosand filter is low cost household water treatment technology and it removes almost all kind of water born diseases and very applicable in household level.


The expert team from CAWST (Centre for Affordable Water and Sanitation Technology) and ENPHO (Environment and Public Health Organization) facilitated the training sessions. Both concrete and plastic biosand filter construction training was provided to the participants. "Biosand filter is useful in household level for water filtration and it removes all kinds of pathogens and other minerals like iron and also, it operates more than 30 years after once installed", said Betman Bhandari, International Advisor, CAWST. "In case of addition of Iron pin in top of the filter, it removes harmful minerals like Arsenic and helps to enhance quality of health as well", he added.

"In Africa, Asia and in Nepal, lots of youths start their small business in biosand filter and demand of this filter is increasing day by day because the water quality is decreasing with different type of contamination", said Bipin Dangol, ENPHO and also he shared some successful story of Nepalese youths as well. After completion of the training youths were also shows their high eager to manufacture the filter if they got any support from any other stakeholders.

Finally the training session was closed with remarks and certificate distribution from Dr. Suman Kumar Shakya, Executive Director, ENPHO.

Wednesday, July 27, 2011

2nd Birthday Celebration of “paschim paaila”


2nd Birthday Celebration of “paschim paaila”

Kamala KC/ 24th July, 2011
“paschim paaila” celebrated its second birthday on 23rd july,2011 at Environment and Public Health Organization (ENPHO) hall. The formal celebration program was conducted in the chairpersonship of Dr. Suman Kumar Shakya, executive director of ENPHO, secretariat head with chief guest Mrs. Suvadra Adhikari, Senior Actress and Special guest Mr. Anil Chitrakar, social entrepreneur & Mr. Raman Nepali, Youth activist.

The program was started with appreciation to the eight paschim paaila pioneers at 2 pm. The plantation program in memory of late Raju Shrestha, one pioneer and activist of “paschim paaila” was also done then after in which each pioneer puts their few words and said that they are feeling proud to be a part of “paschim paaila”. As “paschim paaila” had also working on fund raising campaigns, a fund named “Emergency Relief Fund” through different approach like “piggy banking”, Rs. 1 contribution, Relief fund box, Birthday good deed and drama charity has been formed to support emergency responses through WASH promotion. So far Rs. 25,473/- has been deposited on Emergency Relief Fund.

In addition that, Mr. Phurba Sange Moktan and Mr. Roshan Chaulagain were awarded as “paaila of the year 2009/10” and 2010/11” respectively. After that, petition collection for “Epidemic Free Campaign” was also done by Chief Guest, special guest and Guests. With motivational remarks from guests, birthday cake shared to everyone and cheered. Finally the program was closed at 4pm with the distribution of membership to eligible ones.