Welcome to
Paschim Paaila

Monday, August 16, 2010

डकुमेण्ट्री स्क्रीनिंग (शो)- "खानेपानी तथा सरसफाइ, प्रकोप र युवा"

डकुमेण्ट्री स्क्रीनिंग (शो)- "खानेपानी तथा सरसफाइ, प्रकोप र युवा"


बिगतको बर्षको झाडापखाला/हैजा माहमारीबाट भएको अतुलनिय मानबिय एबम आर्थिक छेति सबैको लागि एक गहकिलो सिकाइ हो। खाना, पानी र आचरणमा मात्र ख्याल राख्न सकियमा बच्न सकिने तथा लगानीको ९ गुणा प्रतिफल पाउन सकिने खानेपानी एबम सरसफाइको कमिले गर्दा लाग्ने यस्ता झाडापखाला/हैजाजन्य प्रकोपहरु वास्तवमा आजको २१ओ सताब्दिको लागि दुर्भाग्यको कुरा पनि हो। सम्पूर्ण जनसंख्याको ३०% भन्दा बढी जनसंख्या ओगट्ने युवा समुदायसग पनि यस्को प्रतछे सम्बन्ध रहेको कुरा नकार्न सकिदैन।
तसर्थ, खानेपानी एबम सरसफाइमा पहुच एबम प्रकोप नियण्त्रण मा युवाको भूमिका मनन गर्दै उपरोक्त शिर्शकमा डकुमेण्ट्री शो गर्न लागिएको हुँदा सम्पूर्ण "पश्चिम पाइला" हरुको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।
Date: 19th August, 2010 (Thursday)
Time: 2:00 pm onwardsVenue: ENPHO HALL, Thapagaun, New-Baneshwor
((नोट: पश्चिम पाइला अभियानका ६५ जना फिल्ड भोलुण्टरहरु, काठमाडौंमा बसेर खट्नुभएका भोलुण्टर साथीहरु तथा अन्य पाइलाहरुमा सकृय हुनुभएका पछील्ला भोलुण्टर साथीहरु। अन्यलाई PARTICIPATION BY INVITATION)


Regards,
Phurba Sange Moktan
(9849146184)
Coordinator,
"paschim paaila"

No comments:

Post a Comment